Sunday, June 29, 2025

भारतबाट अवैध तरिकाले ल्याउँदै गरेको कुखुराको चल्ला पक्राउ:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल पर्साद्वारा २५०० गोटा ब्रोईलर कुखुराको चल्ला नष्ट गरेको छ, ब्यक्ति र मोटरसाइकल पक्राउ परेका पर्साका बिरगंज भन्सारमा दाखिला गरेको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरबाट खटिएको टोलिले धोबिनी गा.पा. ०१, घोडदौडाबाट भारतबाट अबैध रुपमा चोरी पैठारी गरी १ वटा भारतिय नं. प्लेटको मो.सा.मा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको २५ काटुन ( २५०० गोटा ) प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पुरा गरी स्थानीय जन प्रतिनिधी,तथा संचारकर्मीहरु र क्वारेनटाईन कार्यालयका प्रतिनिधिहरुको रोहरबरमा नं.१३ गण परिसर भित्र नष्ट गरिएको साथै उक्त चल्ला पैठारी कार्यमा संमलग्न जिल्ला पर्सा जगरनाथपुर गा.पा-२ का ५० वर्षि साबिर अंसारि सहित मो.सा.आवश्यक कारवाहिका लागि बीरगंज भन्सार कार्यालयमा बुझाएको, सशस्त्रका सुचना अधिकारी
देबेन्द्र बहादुर सिंह
सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)ले जानकारी दिएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles