नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको आयोजना तथा क्यान्सर काउन्सिल नेपालको सहकार्य र नेपाल प्रहरी संगित विद्यालयको समन्वयमा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती रुपा थापाज्यूको प्रमुख आतिथ्यतामा नेपाल पुलिस स्कुल साँगा काभ्रेमा “पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी सचेतनामुलक” कार्यक्रम सम्पन्न भएको छ ।