Saturday, June 28, 2025

सशस्त्रका दुई जना डीआईजीको पदावधि थप:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डीआईजी) कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप भएको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको उमेर ५६ वर्ष र सेवाअवधि ३० वर्ष ननाघ्नेगरी पदावधि थप गर्ने निर्णय गरेको छ।थपिएको पदावधि अनुसार धवौजीको कार्यकाल २०८२ असोज २४ गतेसम्म रहनेछ, भने न्यौपानेको २०८२ माघ २९ गतेसम्म रहनेछ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles