सिन्धुलीको दुधौली नगरपालिका-२ भलुवाही घर भई इलाका प्रहरी कार्यालय दमक झापामा कार्यरत प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाको पूज्यनीय बुबा केदारनाथ तिमल्सिनाको मिति २०८२ साल असार ४ गते असामयीक निधन भएको दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामनाका साथ भावपूर्ण श्रृद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नु हुँदै कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीज्यू ।