


गाउँ पालिकाका अध्यक्ष जशवंत यादवको अध्यक्षतामा सो कार्यक्रम २०८२/०८३ को निति तथा बजेट गाउँ पालिका उपाध्यक्ष शर्मिला बिश्ट्ले अनुमानित आय ५९ करोड ६१ लाख ४४ लाख ६ हजार २० रुपैयाँ बजेट प्रस्तुत गरेकी छिन् ।
सो कार्यक्रमको स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद कुस्वाहाले गर्नु भएको थियो । सो
कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्ष ,तथा वडाका सदस्य,र शाखाका प्रमुखहरू,तथा सुरक्षाकर्मी , र पत्रकारहरूको उपस्थिति रहेको थियो ।