Saturday, June 28, 2025

राैतहटको गाैर सदरमुकामबाट लागु औषधसहित युवक पक्राउ:-

ताजा / भरखरै प्राप्त

रौतहटको गौरबाट प्रहरीले लागूऔषधसहित एक जना युवकलाई पक्राउ गरेको राैतहट प्रहरीले जनाएको छ । भारतको बैरगनियाबाट आउदै गरेको ई-रिक्सामा सक्कालागी चेक जाँच गर्दा ई–रिक्सामा राखेको सेतो रंगको प्लास्टिकभित्र हर्लिक्स लेखिएको निलो रंगको कुटको डब्बामा लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागूऔषधसहित एक जना युवालाई राैतहट प्रहरीले पक्राउ गरेको राैतहटका प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles