
चितवन जिल्लामा दुई महिनामा १८ वटा चोरीको मोबाइलको घटना भएको छ । चोरीको घटनाको अनुसन्धान गर्ने क्रममा चितवन प्रहरीले हालसम्म २५ जना पुरुष र ५ जना महिला गरि ३० जना प’क्राउ गरेको चितवनका प्रहरीले बताएका छन् ।
यस्तै गरि चितवन प्रहरीले बरामद गरिएका मोबाइलहरु सम्बन्धित व्यक्तिहरुलाई बुझाएको पनि चितवन प्रहरीले जानकारी दिएको छ ।