Saturday, June 28, 2025

अदालतले माधव नेपालसँग माग्यो ३५ लाख धराैटी:-

ताजा / भरखरै प्राप्त

विशेष अदालतले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी भन्दा बढी जग्गा खरिदबिक्री प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाललाई हिजो बुधबार ३५ लख रुपैयाँमा धरौटी राखेर छाड्न आदेश आएको छ ।

हिजो बुधबार दिनभर थुनछेक बहस चलेपछि, हिजै,राति साढे ९ बजे उक्त आदेश आएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles