Saturday, June 28, 2025

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा एक साताभित्रसार्वजनिक हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जानकारी दिएको छ ।

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles