Sunday, June 29, 2025

काठमाडौँस्थित गौरीघाटको बागमती नदीमा हालको जलसतह सतर्कता तहसम्म पुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

ताजा / भरखरै प्राप्त

विभागले नदी किनारबाट यात्रा गर्ने वा तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सतर्क रहन आग्रह गरेको छ।साथै, प्युठान जिल्लाको हंसपुर क्षेत्रमा पछिल्लो १ घण्टामा भारी वर्षा मापन भएको छ, जसले गर्दा त्यहाँका साना नदीहरूमा आकस्मिक बहाव बढ्ने सम्भावना रहेको र स्थानीयलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles