Sunday, June 29, 2025

राष्ट्रपति रामचन्द्र पाैडेल धान रोपाइँमा सहभागी:-

ताजा / भरखरै प्राप्त

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार शीतल निवासमा धान रोपाइँ गरेका छन् । असार १५ अर्थात् धान दिवसको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles