नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको पत्रादेशानुसार जनपद प्रहरी समुह तर्फको प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी निरीक्षक तारा प्रकाश रिमाल क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गोबिन्द पुरीले दर्ज्यानी चिन्हद्वारा सु-शोभन गरी बधाईका साथ व्यवसायिक तथा व्यक्तिगत जिवन सफलताको शुभकामना दिनु भई कार्यक्रम सम्पन्न भएको छ ।