Thursday, July 31, 2025

मोहरम पर्वको कार्यक्रम पुनःबिरगंजकोआदर्शनगर रंगशालामा हुने:-

ताजा / भरखरै प्राप्त

मोहरम पर्वको अवसरमा बिरगंज महानगरपालिका क्षेत्रभित्र आयोजना हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरु यस् वर्ष २०८२, को पुनः बिरगंजको आदर्शनगर रंगशालामा सञ्चालन हुने भएको छ, सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय पर्साले पुरानो बसपार्क क्षेत्रको साटो रंगशालालाई कार्यक्रम स्थलका रुपमा स्वीकृति दिन बिरगज महानगरपालिकालाई अनुरोध गरेको छ ।

मुस्लिम धर्मावलम्बीको दाहा (मोहरम) पर्व सम्बन्धमा वीरगञ्ज महानगरपालिकामा आयोजित सर्वदलिय बैठक ।
दाहा कार्यक्रम यसअघिको निर्णय अनुसार पूरानो बसपार्कमै गराउन महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अपील, राजनीतिक दलहरूले पनि गरेका छन् , सहमति ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles