नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाज्यूद्वारा प्रदेश प्रहरी कार्यालयका प्रमुख , नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख , नेपाल प्रहरी युक्ति महाविद्यालयका प्राचार्य, नेपाल प्रहरी शिक्षालय तथा सात वटै प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक , नेपाल प्रहरी सुरक्षा गण तथा प्रदेश प्रहरी गणका प्रमुखहरु, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय प्रमुख लगायत सबै जिल्ला प्रहरी प्रमुखहरुलाई आज मिति २०८२।०३।२२ गते आइतबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामायिक बिषयबस्तुमा निर्देशन सम्बोधन गर्नु भएकोकार्यक्रम सम्पन्न भएको छ ।