Wednesday, August 13, 2025

मुस्लीम धर्मावलम्बीहरुको मोहरम पर्वको अवसरमा निकालिएको रैली:-

ताजा / भरखरै प्राप्त

मुस्लिम समुदाय हरुको महान पर्व मोहरम दाहा मा शान्ति सुरक्षा कायम गर्न पर्सा जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गाैतम मिश्रज्यूले मुस्लिम धर्मवलम्बीहरुको महापर्व दाहा मोहरम पर्वको औसरमा पर्साका बिरगंजमा निकालिएको रैलीलाई सुरक्षा दिदै गरेको केही
तस्बिरहरू ।

मुस्लीम धर्मावलम्बीहरुको महान पर्व (दाहा)मोहरम पर्वको अवसरमा पर्साका वीरगंजमा निकालिएको रैलीमा सुरक्षा दिदै सुरक्षाकर्मि पर्साका सुरक्षा कर्मचारीलाई हार्दिक बधाई ।

Previous article
Next article
नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाज्यूद्वारा प्रदेश प्रहरी कार्यालयका प्रमुख , नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख , नेपाल प्रहरी युक्ति महाविद्यालयका प्राचार्य, नेपाल प्रहरी शिक्षालय तथा सात वटै प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक , नेपाल प्रहरी सुरक्षा गण तथा प्रदेश प्रहरी गणका प्रमुखहरु, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय प्रमुख लगायत सबै जिल्ला प्रहरी प्रमुखहरुलाई आज मिति २०८२।०३।२२ गते आइतबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामायिक बिषयबस्तुमा निर्देशन सम्बोधन गर्नु भएकोकार्यक्रम सम्पन्न भएको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles