पर्सा जिल्लाका छिपहरर्माइ गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी मावोबादि केन्द्रका मयेर पद को प्रत्यशि शेख अरमानज्युले पर्साका छिपहरमाई गाउँपालिका वार्ड नं. एक दुई र तीनका किसानहरूको समस्या समाधान को निमित ओरिय नदिको बाँध बनाउने कार्यसुरु गरेका छन्”शेख अरमानले आफ्नो निजि श्रोतबाट खर्चगर्नु भएको छिपहरमाई गाउँपालिकाका स्थानीयहरुले बताएका छन् ।