यस घटनाको महासंघ मधेश प्रदेश समिति घोरभर्त्सना गर्दछ ।
साथै पत्रकार दिवाकर साहमाथि दुर्व्यवहार घटनामा संलग्नहरुलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग हाम्रो जोडदार माग रहेको छ ।
प्रेस स्वतन्त्रता गतिविधि महासंघलाई पूर्णतः अस्वीकार्य छ ।