Thursday, August 14, 2025

जिल्ला प्रहरी रुकुमका (डीएसपी) उमाशंकर यादव पुरस्कृत:-

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) उमाशंकर प्रसाद यादवलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुर दाङले विशेष सम्मान प्रदान गरेको छ ।

नेपाल प्रहरीका संगठनले दिएको जिम्मेवारीप्रति इमान्दारीका साथ, संगठनलाई बफादारी र कर्तव्यनिष्ठाका साथ निर्वाह गरेका (डीएसपी) उमाशंकर यादवलाई अपराध अनुसन्धान, शान्ति सुरक्षाको मजबूती, तस्करी नियन्त्रण तथा जनचेतनामूलक कार्यक्रममार्फत नागरिकहरुलाई जागरूक बनाउन गरेको योगदानका आधारमा पुरस्कृत गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles