नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याब अवलोकनप्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोमा निर्मित ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याब’को अवलोकन गर्नुहुँदै ।तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस ।