Thursday, August 14, 2025

सशस्त्र प्रहरी जनकपुरद्वारा १३ लाख भन्दा बडीको काजु बरामद:-

ताजा / भरखरै प्राप्त

धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका–७ स्थित चाईनिज ईट्टाभट्टाको खाली घरबाट असार २५ गते सशस्त्र प्रहरी गण नं. ८ धुनषा र जनकपुर भन्सार कार्यालयको संयुक्त टोलीले करीव १३ लाख २० हजार रुपैयाँ बराबरको काजु बरामद गरी सम्बन्धित निकाय धनुषाको जनकपुर भन्सामा बुझाएको सशस्त्र प्रहरी जनकपुरले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles