Saturday, August 16, 2025

आज असार २८ गते,२०८२/ वीरगन्जबाट काठमाडौंतर्फ जादै गरेको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स चितवनको सिमलताल स्थित त्रिशुली नदीमा खसेको थियो।

ताजा / भरखरै प्राप्त

बसमा सवार बाराका ६ जना सहित ६२ जना यात्रु बेपत्ता भएका थिए भने ३ जना नदीको पानी तरेर ज्यान जोगाएका थिए ।धेरै दिनको खोजीपछि २४ जनाको मात्र शव फेला परेको थियो भने बस सहित ३८ जनाको अवस्था अझै अज्ञात रहेको छ ।आज उक्त घटनाको एक वर्ष पुगेको छ । उक्त बसमा धेरै जनाले आफ्नो सन्तान, आफन्त गुमाए भने धेरै जनाको सपना अधुरै रह्यो। हार्दिक श्रद्धाञ्जली ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles