Wednesday, August 13, 2025

दुवै इन्जिन बन्द भएपछि अहमदाबाद विमान दुर्घटनाको मुख्य कारण:-

ताजा / भरखरै प्राप्त

भारतको अहमदाबाद विमान दुर्घटनाको एक महिनापछि, प्राराम्भिक अनुसन्धान रिपोर्ट आएको छ ।
२६० जनाको ज्यान जानेगरी भारतको गुजरातमा भएको विमान दुर्घटनाको कारण इन्धन नियन्त्रण स्विचहरु एक सेकेन्डको अन्तरमा आफै बन्द भएर दुबै इन्जिनमा इन्धन आपूर्ति नहुदा दुर्घटना भएको बताइएको छ । ककपिटको अडियोमा एक पाइलटले अर्कोलाई ‘किन कटअफ गरेको’ भनेर सोध्दा ‘मैले गरेको होइन’ भन्ने जवाफ आउछ । त्यसपछि स्विचहरू पुनः सामान्य स्थितिमा फर्काइएको थियो। इन्जिन फेरि ‘स्टार्ट’ हुने क्रममा नै विमान जमिनमा खसेको हो । भारतको विमान दुर्घटना अनुसन्धा ब्यूरो (एएआईबी)ले १२ जुलाईमा १५ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles