मुख्यमन्त्री सुरक्षित आवास, मधेश प्रदेशबाट बीमा’ र ‘नागरिक दुर्घटना बीमा’ कार्यक्रम’ आज देखि लागू गरेको छ ।
दुर्घटनामा परी मृत्यु हुने परिवारलाई रु १० लाख र आगलागी, बाढी, तथा हावाहुरी वा कुनै बिपदबाट घर क्षति भएमा २५ हजार देखि १ लाख र ५ लाख सम्म दिइने बताइएको छ ।