Sunday, August 17, 2025

लागुऔषध अफिम र १३ लाख नक्कली नोटसहित ५ जना पक्राउ:-

ताजा / भरखरै प्राप्त

प्रहरीले ३० किलो ६७२ ग्राम अफिम जस्तो देखिने लागु औषध र १३ लाख रुपैयाँ बराबरको नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ।

काठमाडौं प्रहरीले विशेष सूचनाका आधारमा गरिएको छापामारीमा पक्राउ परेका व्यक्तिहरूको साथबाट ठुलो मात्रामा लागु औषध र जाली नोट बरामद भएको छ ।
यस घटनाबारे विस्तृत विवरण आउन बाकी ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles