Friday, August 15, 2025

साप्ताहिक निरीक्षण कार्यक्रम उदयपुर सम्पन्न:-

ताजा / भरखरै प्राप्त

उदयपुर कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) केदारमान दोङद्वारा साप्ताहिक निरीक्षण अन्तर्गत यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्न आउट, ब्यारेक भवन, हिरासत कक्ष, शाखाहरु र शाखाबाट सम्पादित कार्य, मेष, चमेना गृह एवं समग्र कार्यालय परिसरको निरीक्षण सम्पन्न भएको छ । निरिक्षण पश्चात मातहत प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन समेत दिनु भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles