Thursday, August 14, 2025

च्याउ किनमेलबाँकेको नेपालगञ्जमा सदर लाइनदेखि त्रिभुवनचोकसम्म सडक किनारमा बगाले च्याउ किनमेल गरिँदै ।प्रति केजी हजारदेखि १४०० सम्म च्याउ बिक्री गरिने व्यवसायी बताउँछन् । बाँकेको राप्ती सोनारी गाउँपालिकामा रहेको अगैया र शम्शेरगञ्जबाट खरिद गरेर उक्त बगाले च्याउ यहाँ बिक्री गरिँदै आइएको छ ।तस्बिरः रुपनी जि एम / रासस

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles