Saturday, August 16, 2025

प्रहरीद्वारा १३३ किलो अवैध गाँजा निजी गाडीमा बरामद:-

ताजा / भरखरै प्राप्त

निजी कारबाट १३३ किलो गाँजा राैतहटका प्रहरीले बरामद,गरेको राैतहाका प्रहरीले जनाएको छ ।झाडीमा गाडी छाडेर भागेका छन्” गाडी चालक ।
रौतहटको मध्यभाग रहेको गरुडास्थित प्रहरीले नेपाली नम्बरको ब्रेजा कारभित्र ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । ग ३ च ६७९६ नम्बरको ब्रेजा कारभित्र १३३ किलो प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी राजन कार्कीले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles