
अब राैतहमा निजी गाडीमा तस्करीको समान ओसार्न नया तरिका अपनाएका छन् ।
निजी सवारी साधन तस्करी गर्ने साधनको रुपमा हुँदै
राैतहट जिल्लाकाे गरुडा झाझ पुल नजिक गाँजा सहित एक नेपाली नम्बर भएकाे गाडी राैतटका प्रहरीले नियन्त्रणमा,लिएका छन् । भने गाडी चालक रार्र भएका छन् ।