पत्रकारको सुरक्षाका लागि राज्यले पर्याप्त ध्यान नदिएको गुनासो पनि छ। साथै, पत्रकार महासंघ, नागरिक समाज र सरोकारवाला निकायहरूले पत्रकारको सुरक्षाका लागि सामूहिक पहलकदमी लिनु आवश्यक छ। किनकि मौलापुर नगरपालिकाका मेयर रिना कुमारी साह र संसदीय क्षेत्र न.३ का सांसद माननीय प्रभु साहको छोरा बिबेक कुमार साह समेतको समुहले पत्रकार राजकुमार यादव माथी भौतिक आक्रमण गरेको छ । पत्रकार यादव बिकास निर्माणकार्यको समाचार आफ्नो फेसबुक ब्लक बाट प्रत्यक्ष प्रशारण गरि रहेकोे समयमा एक्कासि ज्यानमार्ने सम्मको कार्यले सिङ्गो रौतहटको पत्रकारितालाई चुनौती दिनुभएकोमा घोर भ्रत्सना, सभार ।