Sunday, August 17, 2025

प्रहरी सेवा प्रवाह गर्न डिआइजी अरुण पौडेलको निर्देशन:-

ताजा / भरखरै प्राप्त

बागमती प्रदेश प्रहरी प्रमुख डीआइजी अरुण पौडेलले निरिक्षण एवं अवलोकनको क्रममा जिल्ला प्रहरी कार्यालय रामेछापमा पुगेर प्रहरी कर्मचारिहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएका छन् ।
प्रहरी कर्मचारीहरुले नेपाल प्रहरी संगठनको उदेश्यहरु पुरा हुने हरेक प्रहरी कर्मचारीहरु दिन प्रतिदिन आफुलाई परिष्कृत गर्दै आचरणयुक्त प्रहरी कर्मचारिका रुपमा आफुलाई स्थापित गर्दै लैजानुको विकल्प नरहेको समेत बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख डिएसपी भोला भट्टले डिआईजीलाई समग्र जिल्ला अन्तर्गतको शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन एवं जनशक्ति व्यवस्थापन, अपराध अनुसन्धान लगायतका विषयमा जानकारी गराउनु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles