Sunday, August 17, 2025

ट्राफिक एफ.एमको १३ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

मेट्रो ट्राफिक एफ.एम. ९५.५ मेगाहर्जले भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका बिच १३ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआजी)टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले ट्राफिक एफ.एम.सँग सहकार्य गरी जनचेतनामूलक सूचना, सन्देश तथा रेडियो सामग्री प्रसारण गर्न मद्दत गर्ने विज्ञापन दाता तथा सूचना दाताहरूलाई कदरपत्र प्रदान गरी सम्मान गर्नुभएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles