
सशस्त्र प्रहरी सर्लाहीले एक करोड भन्दा बडीको अवैध समान पक्राउ गरेको सशस्त्र प्रहरी सर्लाहीले जनाएको छ ।
हिजो बिहीवार राती ८ बजेर १० मिनेटमा सशस्त्र प्रहरी बल र मलंगवा भन्सारको टोलीद्वारा तुलसी पशुपालन फर्ममा गरिएको संयुक्त छापामारीबाट ३१ पोका अबैध कपडा र प्लाटिनियम ब्रान्डका ७० कार्टुन चुरोट बरामद गरेकाे सशस्त्र प्रहरीले जनाएको छ।