Sunday, July 27, 2025

सशस्त्र प्रहरी निरीक्षकको लिखित परीक्षाको सार्वजनिक:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन
भएको छ । लोकसेवा आयोगको केन्द्रीय कार्यालयले हिजो शुक्रबार एक सूचना जारी गरी सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो । प्रकाशित नतिजाअनुसार ७२ जना पास भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles