Sunday, July 27, 2025

पुर्व प्रहरी सहायक निरीक्षकको बिदाई कार्यक्रम:-

ताजा / भरखरै प्राप्त

प्रहरी जवान पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गर्नु भई २०८२, ०४,१० , गते ३० वर्ष पुरा भई अनिवार्य अवकाश निवृत भई जान लाग्नु भएका पुर्व प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र रानालाई जिल्ला प्रहरी कार्यालय मकवानपुर का कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) बिश्वराज खड्काले खादा तथा फुलको माला लगाई कदर – पत्र प्रदान गर्नुका साथै प्रहरी संगठनमा ईमान्दारी साथ कर्तव्यनिष्ठ भई सेवा गर्नु भएकोमा धन्यवाद तथा उहाँको सेवा निवृत जिवन सुखमयको कामना साथ साथै बिदाई कार्याक्रमको उपस्थितिमा प्रहरी नायव उपरीक्षक,(डीएसपी) तथा प्रहरी निरीक्षकहरु र अन्य दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको देखिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles