Sunday, July 27, 2025

सशस्त्र प्रहरी बाराद्वाराआठ लाखको कपडा बरामद:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल नेपाल , बर्डर आउट पोस्ट बरैनिया बाराले आठ लाख बराबरको भन्सार छलिएका अवैध तस्करीको समान पक्राउ गरेको सशस्त्र प्रहरी बल बरैनीयाले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल , बर्डर आउट पोस्ट बरैनिया बाराले आठ लाख बराबरको भन्सार छलिएका अवैध समान पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ( बिओपी ) बरैनिया बाराले भारतबाट अवैध तरिकाले ईलेक्ट्रिक रिक्सामा लोड गरि नेपाल तर्फ ल्यादै गरेका रिक्सासहिदको कपडा पक्राउ गरेका छन् ।

सशस्त्र प्रहरीले विशेष सुचनाको अधारमा बिओपि बरैनियाबाट बिओपीपति सशस्त्र प्रहरी निरिक्षक हरि प्रसाद रिमालको कमाण्ड खटिएको टोलिले राति अ २ बजेको समयमा भारतबाट प्र २-०३-००११ स४२६९ न को ईलेक्ट्रिक रिक्सामा लोड गरि विश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वा हुदै लैजान्दै गरेको अवस्थामा सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले पक्राउ गरेका उक्त इ. रिक्सामा ८ पोका विभिन्न किसिमको रेडिमेड कपडाहरु को मुल्यांकन ६ लाख १० हजार बराबरको रहेको र इ रिक्सा समेत ८ लाख मुल्यांकन गरि आवश्यक कार्वाहीको लागि पर्साका बिरगञज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं १२ गण हे क्वा बाराको गणपति सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुम बहादुर केसीले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles