Saturday, August 16, 2025

खोलामा फसेकाहरुलाई नेपाली सेनाद्वारा उद्धार:-

ताजा / भरखरै प्राप्त

नुहाउने क्रममा खोलामा फसेका पाँच जनाको नेपाली सेनाद्वारा उद्धार भएको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–०१ सुन्दरीजल स्थित सुन्दरीमाई मन्दिर नजिक ४ भारतीय र १ नेपाली खोलामा नुहाउने क्रममा एकासी खोलाको बहाव बढ्न गई बिचमा फसेकाले चन्दननाथ गणबाट खटिएको उद्धार टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सकुशल उद्धार गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles