Saturday, August 16, 2025

पर्सा प्रहरीद्वारा लागु औषधसहित दिलिप सहनी पक्राउ:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाका प्रहरीद्वारा लागुऔषधसहित एक युवक पक्राउ परेका छन ।
पक्राउ पर्नेमा पकहामैनपुर गाउँपालिका वडा नं.२ मधुबनी निवासी २२ वर्षीय दिलिप कुमार सहनी रहेको पर्साका प्रहरीले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles