Monday, February 2, 2026

भारतबाट ल्याएको कुखुरा सशस्त्र प्रहरी रौतहटद्वारा नष्ट:-

ताजा / भरखरै प्राप्त

भारतबाट अबैध रूपमा भित्र्याइएको कुखुरा शस्त्र प्रहरी बल बेस,राैतहटको देवाहीले नष्ट गरेको छ ।
भारतबाट अबैध रूपमा भित्र्याइएको कुखुरा शस्त्र प्रहरी बल देवाहीले बरामद गरी नष्ट गरेका छन् ।
शस्त्र प्रहरी बेश क्याम्प देवाहीबाट सई. रामानन्द पुरीको कमान्डमा खटिएको टोलीले देवाही गोनाही वडा नं. ५ स्थित नरायण चौकबाट उक्त कुखुरा बरामद गरेको छ । उक्त कुखुरा बरामद पछि स्थानीय जनप्रतिनिधिहरूको रोहवरमा नष्ट गरिएको शस्त्र प्रहरी बेश क्याम्प देवाहीका सशस्त्र प्रहरीका सई. रामानन्द पुरीले जानकारी दिएका छन् ।शस्त्र प्रहरी बलले अवैध वस्तु तथा तस्करी नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा नियमित निगरानी गर्दै आएको सशस्त्र प्रहरी राैतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles