



सबैलाई नाग पञ्चमीको हार्दिक शुभ-कामना।
यो पवित्र पर्वले एक आपस तथा भाई चारामा सहयोग अझ मजबुत बनाओस्। शिवका प्रिय नागदेवताको पूजनले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् 🐍🙏
सम्पुर्ण जन समुदायमा नाग पंचमीको हार्दिक मंगलमय
💐शुभ🌹कामना💐
मुंह पर मिठी मिठी बात और पीठ पिछे,
जहर उगलने वालो उन मानव रूपको भी नाग
नागपंचमी की हार्दिक मंगलमय
🐍शुभ🙏कामनाएं🐍