Wednesday, August 13, 2025

दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

प्रहरी हवल्दार पदबाट प्रहरी बरिष्ठ हवल्दार पदमा पदोन्नती हुनु भएका प्रहरी बरिष्ठ हल्दार छन्नुराम महतो र प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हबल्दार पदमा पदोन्नती हुनु भएका प्रहरी हबल्दार सृजना घलानलाई लम्जुङ्ग जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बोहराको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न ।
सो अवसरमा पदोन्नति भएका प्र.क.हरु लाई बधाई सहित उपस्थित प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको । उक्त दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा प्रहरी निरीक्षक अभिषेक पाण्डे, जुनियर प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles