Thursday, August 14, 2025

प्रहरीको सरसफाइ तथा बृक्षरोपण कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

समुदाय–प्रहरी साझेदारीलाई प्रभावकारी बनाउँदै जिल्ला प्रहरी कार्यालय इलामले हरेक शुक्रबार नियमित रूपमा मठ मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आएका छन् । इलाम नगरपालिका – ६ नारायण थान मन्दिर स्थितमा सरसफाई गरी जिल्ला प्रहरी कार्यालय इलामको परिसरमा बृक्षरोपण समेत गरिएको छ ।
अभियानले समाजमा स्वच्छता, नागरिक उत्तरदायित्व र प्रहरी–समुदाय सहकार्यको सन्देश फैलाउने उदेश्यका साथ कार्यक्रम गरीएको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसप) एक नारायण कोइरालाले जानकारी दिएका छन् ।
यो अभियानले जनस्वास्थ्य प्रवर्द्धन, धार्मिकस्थलको संरक्षण, पर्यावरणीय सचेतना तथा सकारात्मक सामाजिक परिवर्तन ल्याउने अपेक्षा गरिएको जिल्ला प्रहरी प्रमुखले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles