Thursday, August 14, 2025

तारा प्रकाश रिमाल क्षेत्रीको बिदाई कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

यस पवित्र नेपाल प्रहरी संगठनमा प्रहरी जवान पदमा भर्ना भई मिति २०८२।०४।१५ गते उमेर हदको आधारमा अनिवार्य अवकाश निवृत्त भई जान लाग्नु भएका पुर्व प्रहरी निरीक्षक तारा प्रकाश रिमाल क्षेत्रीज्यूलाई इलाका प्रहरी कार्यालय चनौलीका कार्यालय प्रहरी प्रमूख प्रहरी निरीक्षक विक्रम रिजालको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच बिदाई गर्नुका साथै उहाँले यस पवित्र प्रहरी संगठनमा ईमान्दारी बफादारीका साथ कर्तब्यनिष्ठ भई सेवा गर्नु भएकोमा धन्यवाद , दिदै उहाँको सेवा निवृत्त जिवन सुखमयको कामना गरिएको छ ।
उक्त बिदाई कार्यक्रममा इलाका प्रहरी कार्यालय चनौली चितवनमा कार्यरत सम्पुर्ण कर्मचारीहरुले फुलको माला पुष्पगुच्छा, फूलमाला, खादा र मायाको चिनो प्रदान गरी बिदाई कार्यक्रम सम्पन्न गरका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles