Wednesday, August 13, 2025

सर्लाहीको सदरमुकाम यातायात कार्यालय मलंगवा:-

ताजा / भरखरै प्राप्त

सर्लाहीको सदरमुकाम मलंगवामा रहेको यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०८१–०८२ मा १२ करोड १७ लाख ९६ हजार ६११ रुपैयाँ राजस्व संकलन गरेको कार्यालय प्रमुख शशी यादवले जनाएका छन् ।
छ ।
२०७९ मंसिर १७ गते स्थापना गरिएको उक्त कार्यालयले सवारीसाधन कर चालक अनुमति पत्र सवारी दर्ता किताब सवारी आयकरलगायत शीर्षकहरुबाट राजस्व उठाउँदै आएको यादवले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles