Thursday, August 14, 2025

काठमाडौंको राजधानीमा नेसनल मेडिकल सञ्चालनमा:-

ताजा / भरखरै प्राप्त

काठमाडौं राजधानीको घट्टेकुलो, अनामनगरस्थित नेशनल मेडिकल कलेज २०८२, साउन १५ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको जनाइएको छ । औपचारिक उद्घाटनसँगै कलेजले सर्वसाधारणलाई लक्षित गर्दै विभिन्न निःशुल्क तथा छुटयुक्त स्वास्थ्य सेवा योजना सार्वजनिक गरेको छ।
अस्पतालका सञ्चालक बसरुद्दीन अन्सारीले सेवा शुभारम्भको अवसरमा बोल्दै भने, “हामी बिरामीलाई गुणस्तरीय, सुलभ र विश्वासिलो सेवा दिने प्रतिवद्धता गर्दछौं। यस सुखद अवसरमा सबै नागरिकले हाम्रो सेवाको मौका दिने विश्वास छ।”
निःशुल्क ओपीडी सेवा र छुट : कलेजले सुरुवाती चरणमा ओपीडी सेवा पूर्ण रूपमा निःशुल्क बनाएको छ। त्यस्तै, अन्य सेवाहरूमा पनि प्रारम्भिक चरणमा विशेष छुट व्यवस्था गरिएको छ।
यी सेवामा निःशुल्क उपचार : निःशुल्क सेवा दिइने केही प्रमुख विशेषज्ञ विभागहरू यस प्रकार छन्: जेनेरल मेडिसिन,जेनेरल सर्जरी,प्रसूति तथा स्त्री रोग,हाडजोर्नी,बाल रोग,नाक–कान–घाँटी, मानसिक स्वास्थ्य,छाला तथा

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles