Friday, August 15, 2025

प्रहरीद्वारा ४ सय ७० किलो गाँजासहित ट्रक चालक पक्राउ:-

ताजा / भरखरै प्राप्त

जिल्ला महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं ५ रामगोपालपुर चोकबाट अवैध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरिएको छ मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका – ४ बस्ने २६ वर्षीय मान बहादुर मुक्तानलाई करिब ४ सय ७० किलो ९ सय ६० ग्राम गाँजासहित महोत्तरीका प्रहरीले पक्राउ गरेका छन् ।
बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको ना ६ ख २९१९ नम्बरको ट्रकबाट १० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला परेको महोत्तरी प्रहरीले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासले यस सम्बन्धमा नेपाल प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles