




काभ्रे जिल्ला को बनेपा पुन्निमाता खोलाले बगाउँदै ल्याएको मानिसलाई नेपाल प्रहरीका सहायक हवल्दार कृष्णप्रसाद कोइरालाले आफनो ज्यानको बाजि लगाएर खोलामा हामफालेर सकुशल उद्धार गर्न सफल भएका छन् । नेपाल प्रहरीका सहायक हवलदार कृष्ण प्रसादज्यूलाई हार्दिक बधाई छ ।