

सुक्खाग्रस्त मधेस प्रदेश,पर्साका वीरगञ्जमा हिजो आईबारदेखि ठूलो मात्रामा पानी परिरहेको छ । पर्सा जिल्लाको भरिमा बर्षात् भएपछि पर्साका कृषकसहित सर्वसाधारण पनि हर्षित भएका छन् । पछिल्ला तीन दिनदेखि लगातारको वर्षाका कारण ढिलो भए पनि मधेस प्रदेशका किसानहरुले धान रोपाइँ सुरु गरेका छन् ।
मधेस प्रदेश सुक्खाग्रस्त भए पनि पर्साका वीरगञ्जमा वर्षा सुरु छ । सुक्खाग्रस्त मधेस प्रदेश,पर्साका वीरगञ्जमा हिजो आईबारदेखि ठूलो मात्रामा पानी परिरहेकोमा मधेस प्रदेशभरिमा धानको रोपाइँ सुरु भएको छ । पर्सा जिल्लाको भरिमा बर्षात् भएपछि पर्साका कृषकसहित सर्वसाधारण पनि खुसी भएका छन् ।