Friday, August 15, 2025

मधेस प्रदेश सुक्खाग्रस्त वीरगञ्जमा वर्षात्:-

ताजा / भरखरै प्राप्त

सुक्खाग्रस्त मधेस प्रदेश,पर्साका वीरगञ्जको घण्टाघरचोकमा हिजो आईबारदेखि ठूलो मात्रामा पानी परिरहेको छ । पर्सा जिल्लाको भरिमा बर्षात् भएपछि पर्साका कृषकसहित सर्वसाधारण पनि हर्षित भएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles