Wednesday, August 13, 2025

सशस्त्र प्रहरी सिरहद्वारा महिलाका सामान्य खाद्यपदार्थ पक्राउ:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी सिरहाले सिमाक्षेत्रमा कडाइका साथ निगरानी बडा बढाउने काम गरेको छ ।
सशस्त्र प्रहरी सिरहाको काम र कर्तव्य हेर्नुस् ।
सिरहा माडरको सीमाक्षेत्रमा आज बिहानको दृश्य हो, महिलाहरु सामान्य खाद्यपदार्थ बोकेर आफ्नो घर फर्किरहेकी महिलामाथि गरिएको अभद्र, व्यवहारले सिंगो राष्ट्रको अनुहार लाजले ढाकिएका छन् ।
होइन” र ?

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles