Wednesday, August 13, 2025

रक्षाबन्धनको उपलक्ष्यमा बाराको बिसरामपुरमा मेला:-

ताजा / भरखरै प्राप्त

आज श्रावण शुक्ल पूर्णिमा, तथा रक्षा बन्धनको शुभ उपलक्ष्यमा बाराकाे बिश्रामपुर गाउँ पालिकाप्रमुख गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुटोज्यूको प्रमुख अतिथीमा गढीमाइ मेलाको रिबन काटी मेलाको उद्घाटन गर्नु भएको छ ।बाराका बिसरामपुर गढीमाइ मेलामा वडा न,२ को वडा अध्यक्ष मनोज यादवले लाठी भाजी समितिहरुलाइ बरैनिया गाउँमा परिक्रमा गरि मेलाको ठाउँमा झणडा गाढिएको बताइएको छ ।मेलामा ,वडा सदस्य मन्जुर मिया ,समाज सेबि कृषणा साह ,युवा नेता साकिल अन्सारी , तथा सुरक्षाकर्मीहरुको सहभागी र संचारकर्मी र गाउँ बासिहरु लगाएतको बरैनिया टाेलमा गढीमाई मेला सेवा समितीकाे अध्यक्ष कनैया प्र, यादवले नाच, र विभिन्न किसिम झुलवा, खेल तमाशा भईरहेकोमा सबैमा जानकारी गराइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles